सापकोटाको ‘सन्नाटाका सुस्केरा’ लोकार्पण

सापकोटाको ‘सन्नाटाका सुस्केरा’ लोकार्पण

६ साउन, काठमाडौं। कवि प्रकाश सापकोटाको कविताकृति ‘सन्नाटाका सुस्केरा’ लोकार्पण गरिएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा मंगलबार उक्त कृति लोकार्पण गरिएको हो । कवि एवं गीतकार दिनेश अधिकारी, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, सुस्मिता ...

onlinekhabar.com

१२ महिना अघि