‘शिरीषको फूल’ बाट रंगमञ्चमा डेब्यु गर्दै सनिशा भट्टराई
अभिनेत्री सनिशा भट्टराईले रंगमञ्चमा डेब्यु गर्ने भएकी छिन्। हिट फिल्म ‘१२ गाउँ’ बाट डेब्यु गरेकी उनले नाटक ‘शिरीषको फूल’ मार्फत रंगमञ्चमा पाइला राख्न थालेकी हुन्। जुन नाटकलाई कान्तिपुर फिल्म एकेडेमी अन्तर्गतको कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको हो। ...
nepalkhabar.com
११ महिना अघि