थुम्के साहित्य महोत्सव सम्पन्न
काठमाडौं । इलामको माईजोगमाई गाउँपालिका र थुम्के साहित्यिक समूहको संयुक्त आयोजनमा थुम्के साहित्यिक महोत्सव २०८२ सम्पन्न भएको छ ।
इलामको माईजोगमाई गाउँपालिका, नयाँबजारका विभिन्न स्थानमा साहित्य, संस्कृति र समाजका विविध पक्षहरू समेटिएको महोत्सव...
baahrakhari.com
१२ महिना अघि