आर्टुडियो पाटन विंगको शुभारम्भ
आर्टुडियोले (अन)सिन नामक पप-अप प्रदर्शनीको उद्घाटनसँगै नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ गरेको छ।२१ नोभेम्बर, २०२५ मा सुरु भएको यस प्रदर्शनीमा अटिजम भएका २१ जना युवाहरूले सिर्जना गरेका कलाकृतिहरू प्रस्तुत गरिएका छन्।आर्टुडियोका संस्थापक...
nepalkhabar.com
६ महिना अघि