पत्रकार गिरीको कथासंग्रह ’भग्न प्रेमशाला’ सार्वजनिक
२१ कात्तिक, काठमाडौं । पत्रकार खगेन्द्र गिरीको पहिलो कथासंग्रह ‘भग्न प्रेमशाला’ शुक्रबार राजधानीमा विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखकहरू नयनराज पाण्डे, बसन्त बस्नेत र सगुना शाहले पुस्तक विमोचन गरे ।
लेखक पाण्डेले यो …
onlinekhabar.com
७ महिना अघि