३३ दिनमा सकियो ‘पेन्सन पट्टा’को छायाङ्कन
काठमाडौँ । अभिनेता माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को छायाङ्कन सकिएको छ । मंगलबार कास्कीस्थित एक रिसोर्टमा अन्तिम दृश्य खिच्दै फिल्मको इन्डक्लयाप गरिएको हो । ३३ दिनको नियमित छायाङ्कनपछि फिल्म सकिएको निर्देशक गुरुङले जानकारी दि...