पुराना स्वदेशी चलचित्रलाई डिजिटल बनाइने, बोर्डले माग्यो आवेदन

पुराना स्वदेशी चलचित्रलाई डिजिटल बनाइने, बोर्डले माग्यो आवेदन

काठमाडौँ । सेल्युलाईड प्रविधिमा निर्माण भएका पुराना नेपाली चलचित्रहरूलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विकास बोर्डले प्रक्रिया अगाडि बढाएको छ। स्वदेशी चलचित्रको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले बोर्डले डिजिटाइजेसन कार...

ratopati.com

५ महिना अघि

बन्दीपुरमा एकैसाथ एक हजार जनाद्वारा चुड्का नाच प्रदर्शन गरिने

बन्दीपुरमा एकैसाथ एक हजार जनाद्वारा चुड्का नाच प्रदर्शन गरिने

तनहुँ । बन्दीपुर भ्रमण वर्षको अवसरमा आज (मंगलबार) यहाँ बृहत् चुड्का नाच प्रदर्शन गरिँदैछ । बन्दीपुर भ्रमण वर्ष र तमु ल्होसारको अवसर पारेर बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा एकैपटक एक हजार जनाले चुड्का नाच प्रदर्शन गर्दै छन्

ratopati.com

५ महिना अघि

२१ औं लेखनाथ महोत्सवमा लक्ष्यभन्दा बढी कारोबार

२१ औं लेखनाथ महोत्सवमा लक्ष्यभन्दा बढी कारोबार

सोमबार सम्पन्न २१ औं लेखनाथ महोत्सवमा लक्ष्यभन्दा बढी कारोबार भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा १२ दिनसम्म सञ्चालित महोत्सवमा ११ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । महोत्सव अवधिभर ३ लाख ३५ हजार दर्शकले मेलाको अवलोकन गरेका थिए ।

ekantipur.com

५ महिना अघि

१५ बुँदे घोषणापत्र जारी समाचार महोत्सव सम्पन्न

१५ बुँदे घोषणापत्र जारी समाचार महोत्सव सम्पन्न

नेपाल र भारतका सय बढी सञ्चारकर्मीले बुद्ध जन्मस्थल लुम्बिनीलाई धार्मिक तीर्थस्थल मात्र नभई विश्वभरकै महत्त्वपूर्ण पर्यटकीय स्थलसँगै सांस्कृतिक र शान्ति संवाद केन्द्रका रूपमा प्रवर्द्धन गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

ekantipur.com

५ महिना अघि