जुम्लाको तातोपानी गाउँपालिकाले बाँडेको गँड्यौला मल गुणस्तरहीन भएकोबारे छानबिन गर्न समिति गठन गरिएको छ । शुक्रबारको गाउँकार्यपालिका बैठकले प्रवक्ता तथा तातोपानी-४ का वडाध्यक्ष अमरबहादुर रोकायाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको हो ।
ekantipur.com
४ महिना अघि
रौतहट । नेपाल सरकारबाट अनुदानमा प्राप्त रौतहट जिल्लाका कृषकहरूका लागि वितरण गरिने मल तोकिएको सहकारी संस्थामार्फत मात्र वितरण गर्नुपर्ने भएको
ratopati.com
बारा । ‘आकाशबाट पनि पानी आएन, आजै मात्र मेसिन लिएर आएको थिएँ, जमिनबाट पनि पानी आएन । यसपाली खेत रोपाइँ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेस प्रदेशमा तत्कालीन समस्या समाधानका लागि ५०० डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् । शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री ओलीले एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल स...
baahrakhari.com
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेसमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका