बाँझिएको पाखोबारीको झाडी फाँडेर विद्यार्थीले सुरु गरे तरकारी खेती
३० असार, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारीखेती गरी हराभरा बनाएका छन् ।
झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फ...
onlinekhabar.com
४ महिना अघि