देवदहका किसानलाई कृषि उपकरण प्रदान

देवदहका किसानलाई कृषि उपकरण प्रदान

किसानहरूको लागत घटाउँदै उत्पादनमा वृद्धि होस् भनेर रूपन्देहीको देवदह नगरपालिकाले किसानहरूलाई विभिन्न कृषि उपकरण उपलब्ध गराएको छ। नगरपालिकाले विभिन्न वडाहरूलाई तरकारी, मकै, तोरी र सिमी पकेट क्षेत्र घोषणा गर्दै मल र बिउमा पनि ५० प्रतिशत अनुदान उपलब्...

setopati.com

५ महिना अघि