छल्दी फाँटमा सुक्खा ठाउँमै धान रोपाइँ
१८ साउन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२ स्थित छल्दी फाँटका कृषकहरूलेसुक्खा खेतमै धान रोपेका छन् ।
पर्याप्त वर्षा नभएपछि कृषकहरुले मध्ये साउनमा कोदो रोपेझै हिलोबिनै धान रोपेका हुन् । सामान्यतया पानी पर्याप्त भएपछि धानलाई हिलोमा …
onlinekhabar.com
३ महिना अघि