तनहुँकाे चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार

तनहुँकाे चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लामा चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०८१–८२ मा सञ्चालन गरेका आयोजनामार्फत थप चार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

ratopati.com

७ महिना अघि