चाहिएकै बेला युरिया हाहाकार, महँगो डीएपी छर्दै किसान
धान बालीमा युरिया मल आवश्यक भए पनि किसानले सजिलै पाएका छैनन् । युरियाको चरम अभाव भएपछि किसानले यसको विकल्पमा महँगो डीएपी मल प्रयोग गर्न थालेका छन् । थोरबहुत वर्षा हुन थालेका बेला किसानलाई युरिया अत्यावश्यक रहेको वीरगन्ज हरपतगन्जका दामोदरप्रसाद यादव ब...