उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि किसानले सस्तो मूल्यमा बेच्न बाध्य हुनुपरेको गुनासो गरेका

ratopati.com

१४ दिन अघि