थन्कियो १३ करोड लागतमा बनाइएको चिया परीक्षण केन्द्र
विराटनगर । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा निर्माण गरिएको ‘चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र’ उद्घाटन भएको डेढ वर्ष पुग्न लाग्दा पनि सञ्चालनमा आएको छैन । चियाको राजधानी इलामको कन्याममा निर्मित यो नेप...