धानमा सेतो पुतली र गभारोको प्रकोप
अधिकांश खोला खेत, फाँट र टारहरूमा धान बाली पसाउने र फूल खेल्ने बेला भएको छ । तर रामपुर फाँटका साथै निस्दी, माडी, तिनाउका केही भागमा भने न धान पसाएको छ, न त धानको बालामा फूल नै खेलेको छ । ह्वाइट फ्लाई अर्थात् सेतो पुतली र गभारो रोगले सयौं रोपनी खेतको ...