धान र कोदोबालीमा रोगको प्रकोप
गलेश्वर (म्याग्दी), १८ भदौ । म्याग्दीमा लगाइएको धान र कोदो बालीमा रोगको प्रकोप देखिएको छ । जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रका धानबालीमा गबारो र पश्चिमी लेकाली क्षेत्रमा कोदोमा खुम्रे किराको प्रकोप देखिएको हो । बालीमा प्रकोप देखिएपछि किसान चिन्तित बन...
reportersnepal.com
२ वर्ष अघि