इच्छाकामनाले निर्माण गर्यो चिस्यान केन्द्र
कार्तिक १६ । इच्छाकामना गाउँपालिकाले रु २० लाख लागतमा चिस्यान केन्द्र निर्माण गरेको छ । कृषि उपजलाई भण्डारण गर्न लागि वडा नम्बर ३ स्थित फिस्लिङमा रहेको कृषि भवनमा गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेको हो । चिस्यान केन्द्र अभावमा किसानले सस्तोमा ...
reportersnepal.com
२ वर्ष अघि