सिक्टा सिँचाइ : १९ वर्षमा ४० प्रतिशत काम, ३ महिना नपुग्दै फेरिए प्रमुख
१२ मंसिर नेपालगन्ज । बाँके जिल्लामा निमार्णाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना बजेटको अभाव, मुद्दा मामिलाको दाउपेच, आयोजना प्रमुख र इन्जिनियरहरूको छिटो-छिटो हुने सरुवाका कारण कछुवा गतिमा छ । आयोजना सुरु भएको १९ वर्षमा करिब …
onlinekhabar.com
२ वर्ष अघि