तरकारी खेती गरेर वार्षिक ४ लाख कमाउँछन् तुलसीपुर-१२ का वडाध्यक्ष चौधरी
३ माघ, तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेडा फलेका छन्। प्याजका बेर्ना उम्रिँदै छन् ।
उनी उक्त वडाका वडाध्यक्ष पनि हुन्। वर्षौँदेखि तरकारीखेती गर्दै आएकाले हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिध...
onlinekhabar.com
२ वर्ष अघि