कालीमाटीमा आलु, बोडी, लौका, ब्रोकाउली र काउलीको मूल्य बढ्यो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आलु, बोडी, लौका, ब्रोकाउली, काउलीसहितका तरकारीको मूल्य बढेको छ। त्यसैगरि करेला, परबलसहितका तरकारी भने सस्तिएका समितिले जनाएको छ।कालीम...
nepalkhabar.com
११ महिना अघि