बाढी पहिरोपछि ‘मेची कोरिडोर’ को कृषि र पर्यटन उद्योग संकटग्रस्त
जेन–जी आन्दोलनका कारण थिलथिलो बनेको इलाम, पाँचथर र ताप्लेजुङको पर्यटन उद्योग हालैको विपद्का कारण थप संकटग्रस्त बनेको छ। ‘मेची कोरिडोर’ अन्तर्गतका यी तीन जिल्लाको पर्यटन उद्योगको झिनो आशा असोज १९ को भीषण बाढीपहिरोसँगै बगेको हो । मेची राजमार्ग प्रयोग ग...
ekantipur.com
१२ महिना अघि