खाद्यले कात्तिक दोस्रो सातादेखि धान खरिद प्रक्रिया थाल्ने, लक्ष्य २ लाख क्विन्टल
२७ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष कात्तिक दोस्रो सातादेखि धान खरिद प्रक्रिया सुरु गर्ने भएको छ ।
कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेल कम्पनीले यस वर्ष २ लाख क्विन्टल धान …
onlinekhabar.com
९ महिना अघि