धानखेती डुबानले नष्ट भएपछि सिँघाराखेती गर्दै किसान

धानखेती डुबानले नष्ट भएपछि सिँघाराखेती गर्दै किसान

महोत्तरी । गत साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका–८ का किसानले विकल्पमा सिँघाराखेती गर्न थालेका छन् । यहाँको करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबान नष्ट गरेपछि किसानहरूले अहिले वैकल्पिक रूपमा सिँघाराखेती

ratopati.com

१० महिना अघि