आलुको मूल्य किलोको १७ रुपैयाँमा झर्दा काउली १९ रुपैयाँ सस्तियो

आलुको मूल्य किलोको १७ रुपैयाँमा झर्दा काउली १९ रुपैयाँ सस्तियो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज आलु, काउली, फर्सीसहितका तरकारीको भाउ केही घटेको छ। तर बोडी, भन्टा, करेला, लौका, घिरौँलासहितका तरकारी भने महँगिएका छन्। कालीमाटीमा ...

nepalkhabar.com

६ महिना अघि