‘लिफ्टिङ’ सिँचाइ योजनाले बदलियो मटेरा गाउँको मुहार
दाङ । तुलसीपुर उपमहानगरपालिका–१४ मटेराकी ५५ वर्षीया माइली चौधरी कृषि पेसामा संलग्न छिन् । उनले यसपटक १५ क्वीन्टल तोरी उत्पादन गरी दुई लाख रूपैयाँभन्दा बढी आम्दानी गरेकी छन् । तोरीबाट मात्र होइन उनले चना, केराउ