शुक्लाफाँटामा बर्सेनि घट्दै खर मजूर

शुक्लाफाँटामा बर्सेनि घट्दै खर मजूर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संकटापन्न खर मजूरको संख्या बर्सेनि घट्दै गएको छ । निकै कम संख्यामा रहेको खर मजूर हरेक वर्ष घट्दै गएको पाइएको हो । यस वर्ष वैशाख ९ देखि १६ गतेसम्म शुक्लाफाँटाको घाँसे मैदानमा गरिएको गणना अनुसार यहाँ ३ भाले र १ पोथी गरी ...

ekantipur.com

१० महिना अघि