किसानको भुक्तानीमा बेवास्ता गर्दै दुग्ध सहकारी
–सुक्खा सिजनमै डेरी उद्योगले किसानलाई तिर्नुपर्ने बक्यौता ५ अर्ब नाघेपछि गत मंगलबार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको उपस्थितिमा मन्त्रालयले छलफलमा बोलायो । सचिव दीपक खराल, दुग्ध विकास संस्थान (डीडीसी), पशु सेवा विभाग, डेरी उद्योग संघ, ...
ekantipur.com
११ महिना अघि