रासायनिक मल कारखानाको ‘डीपीआर’ समीक्षा गर्न कार्यदल गठन

रासायनिक मल कारखानाको ‘डीपीआर’ समीक्षा गर्न कार्यदल गठन

१३ जेठ, काठमाडौं । लगानी बोर्डले रासायनिक मल कारखानाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर) समीक्षा गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ६३औं बैठकले उक्त निर्णय गरेको …

onlinekhabar.com

६ महिना अघि