वन्यजन्तुको डरले धान खेत मासेर माछापालन
३० चैत, त्रिवेणी (नवलपरासी) । वन्यजन्तुले बालीनालीमा क्षति पुर्याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि यहाँका कतिपय ...
onlinekhabar.com
७ महिना अघि