उखु किसानलाई राष्ट्रिय अनुदान नीति अनुसार अनुदान दिइने छ : अर्थमन्त्री

उखु किसानलाई राष्ट्रिय अनुदान नीति अनुसार अनुदान दिइने छ : अर्थमन्त्री

१० असार, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उखु किसानका लागि बजेट विनियोजन भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले उखु किसानलाई दिइने अनुदानका...

onlinekhabar.com

१० महिना अघि