ताप्लेजुङका ९ उत्कृष्ट किसान पुरस्कृत

ताप्लेजुङका ९ उत्कृष्ट किसान पुरस्कृत

जिल्लाका हरेक पालिकाका एक-एक जना किसान पुरस्कृत भएका छन्। नौ वटा स्थानीय तह रहेको जिल्लाका नौ किसानलाई कृषि ज्ञान केन्द्रले पुरस्कृत गरेको हो। विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर उत्कृष्ट किसान सम्मान कार्यक्रम गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ...

ekantipur.com

५ महिना अघि