विदेशको मोह त्यागेर गाउँमै दुनाटपरी उद्योग, मासिक एक लाखको कारोबार

विदेशको मोह त्यागेर गाउँमै दुनाटपरी उद्योग, मासिक एक लाखको कारोबार

धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानीमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आएकी छन्। छ वर्षदेखि ‘सानीडाँडा फूलबारी दुनाटपरी उद्योग’ दर्ता गरी रु आठ लाख लगानीमा उनले व्यवसाय गर्दै आएकी हुन्।सुरुमा सामुहिक ...

nepalkhabar.com

९ महिना अघि