द गनेम शो : यूट्यूबरलाई ३० लाख पाउन्ड क्षतिपूर्ति तिर्नुपर्ने गरी भएको साउदी ह्याकिङ, कुटपिट र स्पाइवेअर आक्रमण
यूकेको एउटा अदालतले स्पाइवेअरमार्फत् आफूलाई निसाना बनाएको भनी साउदी अरबलाई आरोप लगाएका एक अधिकारकर्मीलाई क्षतिपूर्ति बापत ३० लाख पाउन्ड उपलब्ध गराउन आदेश दिएको छ। उच्च अदालतले साउदी शाही परिवारले कुख्यात 'पेगासस' स्पाइवेअरको सहारामा उनी ह्याक र आक्रम...
bbc.com/nepali
५ महिना अघि