विश्वकप फुटबल २०२६ः टिकट भएका दर्शकलाई अमेरिकी भिसा लिन १५,००० डलर धरौटी मिनाहा
विश्वकपमा सहभागी हुन छनोट भएका पाँचसहित ५० देशका नागरिकहरूले गत वर्षदेखि अमेरिकाको प्रवेशाज्ञा लिन धरौटी राख्नुपर्ने भएको थियो। अहिलेको निर्णयबाट नेपाली फुटबल प्रशंसकहरू पनि लाभान्वित हुने छन्।
bbc.com/nepali
२ महिना अघि