ओसाकाका मेअरले त्यति परिमाणमा दान प्राप्त भएकोमा आफू निःशब्द भएको बताएका छन्।
bbc.com/nepali
२ महिना अघि
यूकेको एश्बर्न, डार्बीशरमा बाह्रौँ शताब्दीदेखि आयोजना हुँदै आएको 'रोयल श्रोभ्टाइड फुटबल' निकै रोचक र अरूभन्दा भिन्न छ।
परमाणु कार्यक्रमबारे इरानसँग वार्ता चलिरहँदा अमेरिकाले मध्यपूर्वमा सेनाको उपस्थिति बढाइरहेको छ।
भारतले अमेरिका र युरोपेली सङ्घको बजारमा भियतनामजस्ता एशियाली देशहरूसँग गतिलो प्रतिस्पर्धा गर्ने हो भने केही जटिल संरचनागत सुधारहरू गर्नुपर्ने हु्न्छ। ती केके हुन्?
दुई दशकभन्दा बढी समययताको प्रयासपछि यसै साता काठमाण्डूमा दुई देशबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता भएको छ। यसबाट के फाइदा हुन्छ?