मुस्ताङ पर्यटन : विदेशी पर्यटकको 'शुल्क हेरफेर'प्रति मुस्ताङमा असन्तुष्टि किन?

मुस्ताङ पर्यटन : विदेशी पर्यटकको 'शुल्क हेरफेर'प्रति मुस्ताङमा असन्तुष्टि किन?

उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकका लागि तोकिएको शुल्क हेरफेर गर्ने सरकारको हालैको निर्णयप्रति असन्तुष्टि जनाउँदै मुस्ताङका पाँचै गाउँपालिकाका अध्यक्षहरू निर्णय पुनरवलोकनको मागसहित काठमाण्डू आइपुगेका छन्।

bbc.com/nepali

२ महिना अघि