site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
चीन र उत्तर कोरियाबीच किन प्रेम र घृणाको सम्बन्ध छ?

चीन र उत्तर कोरियाबीच किन प्रेम र घृणाको सम्बन्ध छ?

एकपछि अर्का विशिष्ट अतिथिलाई आफ्नो देशमा आमन्त्रण गरेपछि चिनियाँ नेता सी जिन्पिङ आफैँ विदेश यात्रामा निस्किएका छन्। उनको उत्तर कोरिया भ्रमणको महत्त्व के छ?

bbc.com/nepali

१५ दिन अघि

सुधन गुरुङ : फेरि गृहमन्त्री बनाउने प्रधानमन्त्री वालेन्द्र शाह बालेनको निर्णय

सुधन गुरुङ : फेरि गृहमन्त्री बनाउने प्रधानमन्त्री वालेन्द्र शाह बालेनको निर्णय

सुधन गुरुङको सम्पत्ति छानबिनबारे गठित समितिले सरकारलाई प्रतिवेन बुझाएको केही दिनपछि प्रधानमन्त्री वालेन्द्र शाहले उनलाई फेरि गृहमन्त्रीमै फर्काउने निर्णय गरेका हुन्।

bbc.com/nepali

१५ दिन अघि

एक अर्काविरुद्ध आक्रमण रोकेका इजरेल र इरानद्वारा युद्धविराम उल्लङ्घन भए प्रत्याक्रमण गर्ने चेतावनी

एक अर्काविरुद्ध आक्रमण रोकेका इजरेल र इरानद्वारा युद्धविराम उल्लङ्घन भए प्रत्याक्रमण गर्ने चेतावनी

आफूले तेहरानको आक्रमणमा कुनै प्रतिक्रिया नजनाउन भन्नुअघि नै इजरेली क्षेप्यास्त्रहरू प्रक्षेपण भइसकेको ट्रम्पले बीबीसीसँग बताएका छन्।

bbc.com/nepali

१५ दिन अघि

लमिन यमाल विश्वकप २०२६: लिओनेल मेस्सीसँग तुलना हुने गरेका स्पेनका खेलाडी

लमिन यमाल विश्वकप २०२६: लिओनेल मेस्सीसँग तुलना हुने गरेका स्पेनका खेलाडी

लमिन यमाल स्पेनको फुटबल टोलीका प्रमुख खेलाडी हुन् तर किन यी १८ वर्षका खेलाडी तत्कालै आफूलाई मेस्सीसँग गरिने तुलना खारेज गर्ने गर्छन्?

bbc.com/nepali

१५ दिन अघि

प्रधानमन्त्री बालेनपछि अर्थमन्त्री वाग्लेलाई निशाना बनाउँदै विपक्षी, अरूभन्दा एमाले ‘आक्रामक’

प्रधानमन्त्री बालेनपछि अर्थमन्त्री वाग्लेलाई निशाना बनाउँदै विपक्षी, अरूभन्दा एमाले ‘आक्रामक’

विपक्षी दलले प्रधानमन्त्री बालेनपछि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई निशानामबनाउने सङ्केत दिएका छन्, तर एमालेभन्दा लचिलो देखिएका छन्, हर्कराज राई र अन्य दल।

bbc.com/nepali

१५ दिन अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy