पाकिस्तानसँग हाल कुल ८० वटा भन्दा धेरै एफ-१६ लडाकु विमानहरू छन् र ती उसको हवाई सुरक्षामा महत्त्वपूर्ण मानिन्छन्। तर के तिनको भारतविरुद्ध प्रयोगमा कुनै प्रतिबन्धहरू पनि छन्?
bbc.com/nepali
७ दिन अघि
अन्तरिम सरकारले जेनजी आन्दोलनको एउटा मुख्य कारकका रूपमा रहेको भ्रष्टाचार र सुशासनका विषयमा के गर्यो, के गर्न सक्थ्यो?
गएको भदौमा घटाएर १५ पुर्याइएको पदाधिकारी र २५१ केन्द्रीय सदस्यको पद आइतवार अन्तिम समयमा विधान संशोधन गरेर थप गरिएको थियो।
आक्रमणमा संलग्न रहेको ठानिएका एक जना बन्दुकधारी मारिएका छन् र अर्का गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ।
८ दिन अघि
केही बच्चाहरू मरिसकेका छन् र यो उत्परिवर्तन वंशाणुगत रूपमा प्राप्त गरेका केहीमा मात्र क्यान्सर हुने छैन।