सुर्खेतका रामप्रसाद अधिकारीको क्याम्बोडियामा मृत्यु भएको ३६ दिनमा मात्रै नेपालमा शव आइपुगेको परिवारले बताएको छ।
bbc.com/nepali
७ दिन अघि
सङ्घर्षविरामपछि अघिल्लो साता इजरेललाई हस्तान्तरण गरिएको विपिनको शवप्रति अन्तिम सम्मान व्यक्त गर्न प्रधानमन्त्री सुशीला कार्की पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम छ।
८ दिन अघि
तिहार सुरु हुनु अघिसम्म दैनिक २,२०० मेगावाट विद्युत् खपत हुने गरेकोमा लक्ष्मीपूजाका दिन अधिकतम १,७०० मेगावाट मात्रै खपत हुन सक्ने प्राधिकरणको अनुमान छ।
दीपावलीमा भारत र नेपालसहित कैयौँ देशमा मानिसहरूले पटकाको खुबै प्रयोग गर्छन्। पटका पड्काउने चलन कसरी सुरु भयो?
सोमवार सबेरै अवतरणका क्रममा उक्त जहाजले धावनमार्ग नजिकै रोकिराखिएको एउटा सवारी साधनलाई ठक्कर दिएको थियो।