site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
त्रिशूली बस दुर्घटना: हराइरहेकामध्ये केहीको शव भेटियो, आइतवारको खोजी कार्य स्थगित

त्रिशूली बस दुर्घटना: हराइरहेकामध्ये केहीको शव भेटियो, आइतवारको खोजी कार्य स्थगित

स्थानीय प्रशासन र सुरक्षा अधिकारीहरूले हराइरहेका बस तथा यात्रुको खोजी कार्य अब सोमवार बिहानसम्मका लागि रोकिएको जनाएका छन्। आइतवार साँझसम्म छजनाको शव फेला परेको बताइएको छ।

bbc.com/nepali

२ वर्ष अघि

डोनल्ड ट्रम्पः भूतपूर्व अमेरिकी राष्ट्रपतिमाथि चुनावी सभामा गोली प्रहार भएपछिको क्षणका केही तस्बिरहरू

डोनल्ड ट्रम्पः भूतपूर्व अमेरिकी राष्ट्रपतिमाथि चुनावी सभामा गोली प्रहार भएपछिको क्षणका केही तस्बिरहरू

डोनल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाको सुरक्षा छानविन भैरहेको बताइएको छ।

bbc.com/nepali

२ वर्ष अघि

डोनल्ड ट्रम्प : अमेरिकामा पूर्वराष्ट्रपतिमाथि गोली प्रहार, सुरक्षा कार्वाहीमा संदिग्ध हमलाकारीको मृत्यु

डोनल्ड ट्रम्प : अमेरिकामा पूर्वराष्ट्रपतिमाथि गोली प्रहार, सुरक्षा कार्वाहीमा संदिग्ध हमलाकारीको मृत्यु

ट्रम्प सहभागी र्‍यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो।

bbc.com/nepali

२ वर्ष अघि

केपी शर्मा ओली : प्रधानमन्त्रीले के काम गर्छन्, कति तलब र सुविधा पाउँछन्

केपी शर्मा ओली : प्रधानमन्त्रीले के काम गर्छन्, कति तलब र सुविधा पाउँछन्

देशका कार्यकारिणी प्रधानमन्त्री पदबारे तपाईँको मनमा उब्जिन सक्ने प्रश्न र तिनका उत्तर पढ्नुहोस्।

bbc.com/nepali

२ वर्ष अघि

त्रिशूली बस दुर्घटना : घर हिँडेका आफन्त बेपत्ता भएपछि सोधखोज गर्न आफन्तजन सिमलतालमा

त्रिशूली बस दुर्घटना : घर हिँडेका आफन्त बेपत्ता भएपछि सोधखोज गर्न आफन्तजन सिमलतालमा

घटनास्थलमा पुगेका एक जना युवाले सरकारले विमान दुर्घटना हुँदा छानबिन समिति बनाउने गरे पनि बस दुर्घटनामा कैयौँ मानिसहरू हराइरहँदा पनि राजनीतिक नेतृत्वले पहल नगरेको बताए।

bbc.com/nepali

२ वर्ष अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy