बेनु क्षुद्रग्रह : पृथ्वीमा पानी र कार्बनयुक्त यौगिक बाहिरबाट आएपछि जीवन उत्पत्ति भएको हुनसक्ने  'प्रमाण'

बेनु क्षुद्रग्रह : पृथ्वीमा पानी र कार्बनयुक्त यौगिक बाहिरबाट आएपछि जीवन उत्पत्ति भएको हुनसक्ने 'प्रमाण'

बेनु क्षुद्रग्रहबाट सङ्कलित नमुनाको अध्ययन गरेपछि वैज्ञानिकहरू अन्तरिक्षमा विचरण गर्ने उक्त चट्टानमा खनिज पदार्थ र हजारौँ कार्बनिक यौगिकहरू भएको निष्कर्षमा पुगेका छन्। त्यसको अर्थ के हो?

bbc.com/nepali

२ वर्ष अघि