उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीच नयाँ राष्ट्रपति बन्न निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ।
bbc.com/nepali
२ वर्ष अघि
केही समयअघि अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा निकै चर्चा कमाएको नेपाली टोलीको ब्याटिङ फेरि लरबराउन थालेको छ।
प्रहरीले रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राख्ने अनुमति मागेको भए पनि कास्की जिल्ला अदालतले बिहीवारदेखि लागु हुने गरी १० दिनको म्याद थपेको हो।
भारतको अडानी पावर कम्पनीले बाङ्ग्लादेशले उपभोग गर्ने बिजुलीको १० प्रतिशत हिस्सा आपूर्ति गर्छ।
वैचारिक मत सर्वेक्षणहरूले दुवै उम्मेदवारलाई बराबरी अङ्क दिएर कसैको पक्षमा स्पष्ट अग्रता नभएको बताएका छन्।