site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
एक अफगान पुरुषले आफ्नो तौल २१६ केजीबाट घटाएर ९१ केजी कसरी बनाए?

एक अफगान पुरुषले आफ्नो तौल २१६ केजीबाट घटाएर ९१ केजी कसरी बनाए?

वर्षौँसम्म मोटोपनाको समस्या भोगेका २३ बर्षीय अफगान पुरुष कुद्रतुल्लाहले आफ्नो शरीरको आधाभन्दा बढी तौल घटाएका छन्। यसले उनलाई नयाँ जीवन दिएको छ र उनले विश्वविद्यालयको पढाइ अगाडि बढाएका छन्।

bbc.com/nepali

२ वर्ष अघि

विपिन जोशी : हमासबाट १३८ जना छुटिसक्दा नेपाली नागरिक मुक्त नहुनु देशको कूटनीतिक कमजोरी हो?

विपिन जोशी : हमासबाट १३८ जना छुटिसक्दा नेपाली नागरिक मुक्त नहुनु देशको कूटनीतिक कमजोरी हो?

इजरेलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित नेपाले आफ्नो कूटनीतिक सम्बन्ध भएका ठाउँहरूमा विपिन जोशीको रिहाइका लागि पहल गरिरहे पनि उनको अवस्था र रिहाइको योजनाबारे कुनै जवाफ नपाएको बताउँछन्।

bbc.com/nepali

२ वर्ष अघि

नेपाल भ्रष्टाचार निवारण : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कस्ता उजुरी पर्छन्

नेपाल भ्रष्टाचार निवारण : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कस्ता उजुरी पर्छन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विगत पाँच वर्षमा परेका उजुरीमध्ये सबैभन्दा धेरै स्थानीय निकाय पनि जोडिने गरी सङ्घीय मामिला र शिक्षासम्बन्धी रहेको देखिएको छ।

bbc.com/nepali

२ वर्ष अघि

एन्टार्क्टिक क्रिल : वैज्ञानिकहरू किन अन्तरिक्षबाट यो सानो समुद्री जीव गन्दै छन्

एन्टार्क्टिक क्रिल : वैज्ञानिकहरू किन अन्तरिक्षबाट यो सानो समुद्री जीव गन्दै छन्

समुद्रको पानीको रङ्गमा देखिने अन्तरले तात्दै गएको पृथ्वीमा एन्टार्क्टिकामा पाइने यी साना जीवहरू कुन अवस्थामा छन् भनेर सङ्केत गर्छ। Differences in seawater colour could reveal how tiny Antarctic creatures are faring in a warming world.

bbc.com/nepali

२ वर्ष अघि

आर्जेन्टिनाको राजधानीमा जब एउटा नहर 'रगतको खोलो' जस्तो देखियो

आर्जेन्टिनाको राजधानीमा जब एउटा नहर 'रगतको खोलो' जस्तो देखियो

स्थानीय सञ्चारमाध्यमले कपडा रङ्ग्याउने पदार्थ वा रासायनिक फोहोर नहरमा फालिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

bbc.com/nepali

२ वर्ष अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy