अमेरिकी भिसा नियमः डीभी भर्न अब एक डलर तिर्नुपर्ने, नयाँ नियमबाट नेपालमा यो चिट्ठा कार्यक्रममा पर्न सक्ने असर
अमेरिकी विदेश मन्त्रालयका तथ्याङ्क अनुसार नेपालबाट बर्सेनि चार लाख जनादेखि सात लाखसम्मले ई-डीभीका लागि आवेदन दिने गरेकामा हरेक वर्ष साढे तीन हजारदेखि चार हजारसम्मले स्थायी बसोबास अनुमति पाउने गरेका देखिन्छ।
bbc.com/nepali
६ महिना अघि