दैलेखको मिथेन ग्यास : व्यावसायिक उत्पादन कति सहज? यस्ता छन् अबका प्रक्रिया

दैलेखको मिथेन ग्यास : व्यावसायिक उत्पादन कति सहज? यस्ता छन् अबका प्रक्रिया

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा पत्ता लागेको भनिएको मिथेन ग्यासको भण्डार 'एक वर्षभित्र प्रयोगमा ल्याउने गरी काम सक्न' सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका बेला कतिपय जानकारहरू भने आवश्यक धेरै चरणहरू बाँकी नै रहेको बताउँछन्।

bbc.com/nepali

७ महिना अघि