अब अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागबाटै हुने
९ असोज, काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता सूचना तथा प्रशारण विभागबाटै हुने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।
‘छापाखाना तथा प्रकाशन सम्बन्ध...
onlinekhabar.com
२ महिना अघि