'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता
कार्यक्रममा नेपालभरिबाट आएका ५०० भन्दा बढी डेभलपर, इन्जिनियर, आर्किटेक्ट, स्टार्टअप संस्थापक, संस्थागत नेतृत्वकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यो कार्यक्रम नेपालकै सबैभन्दा ठूलो समुदायमा आधारित प्रविधि सम्मेलन...