सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी एस २६ सिरिजको फोन
१५ फागुन, काठमाडौं । सामसङले शुक्रबार विश्व बजारमा नयाँ ग्यालेक्सी एस २६ सिरिज सार्वजनिक गरेको छ । यो स्मार्टफोनले नयाँ परिवर्तनको महत्त्वपूर्ण कदम प्रतिनिधित्व गर्ने कम्पनीले दाबी गरेको छ ।
‘नवीनतम ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित, ग्यालेक्स...
onlinekhabar.com
३ महिना अघि