एआई प्रविधिमा ‘आयरन कर्टेन’ आवश्यक छैन: पिपल्स डेली
१८ जेठ, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र 'पिपल्स डेली' ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई अमेरिकासँगको सहकार्यका लागि एक 'नयाँ क्षितिज' का रूपमा व्याख्या गरेको छ। सोमबार एक सम्पादकीय टिप्पणी प्रकाशित गर्दै पिपल्स डेलीले एआई प्रविधिला...
onlinekhabar.com
२३ दिन अघि